नयाँ आइपिओ : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (Manushi Laghubitta Bittiya Sanstha Limited) ले प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओ (IPO) मार्फत ३,९३,७५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अकिंत मुल्य रु.१०० (एक सय रुपैयाँ )दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्ने भएको हो । निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको