A
P
P
L
Y

कक्षा ९,१०,११ र १२ को यस्तो आयो नयाँ पाठ्यक्रम

1571034019class-9-10-11-12-syllabus.jpg

काठमाडौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागु हुनेछ । मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम हामीले तल प्रस्तुत गरेका छौ । सबै विद्यार्थी, अभिभावकको सामाजिक सञ्जालमा पुग्नेगरी सबैले सेयर गरौँ ।