कक्षा १२ को परिक्षा समयतालिका प्रकाशित

राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्धारा कक्षा १२ को बार्षिक परिक्षाको समयतालिका प्रकाशित गरेको छ । प्रकाशित समयतालिका अनुसार मिति २०७८ साल श्रावण ३१ गते देखि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परिक्षा संचालन हुनेछ ।

Published notice:

click here to download exam routine

Leave a Comment