कक्षा १२ को परिक्षा समयतालिका प्रकाशित

राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्धारा कक्षा १२ को बार्षिक परिक्षाको समयतालिका प्रकाशित गरेको छ । प्रकाशित समयतालिका अनुसार मिति २०७८ साल श्रावण ३१ गते देखि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परिक्षा संचालन हुनेछ । Published notice:
click here to download exam routine
Leave your comment
Comment
Name
Email
Weekly Newsletter

Get the latest update for all educational needs like counseling, news, notices, results, scholarships, entrance preparation, and opportunities.